निर्णायक आन्दोलनको चेतावनीसँगै सर्वोच्चमा कडा सुरक्षा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गरी आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज ‘निर्णायक’ आन्दोलनको चेतावनी दिइरहँदा सर्वोच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी, सशस्त्र...