चौपाया गाडिएको भेटिएपछि कञ्चनपुरको बेदकोटमा आन्दोलन
काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् । छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरू आन्दोलित भएका बेला मङ्गलवार बेदकोट-३ को चोरपानीमा...