अर्थमन्त्रीद्वारा पूर्व अर्थमन्त्रीसँग बजेटबारे सुझाव संकलन, नीतिगत सुधारमा जोड
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट तयारी अन्तिम चरणमा पुगेको सन्दर्भमा अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव संकलन गरेको छ। बुधबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्रीले विभिन्न समयमा अर्थ मन्त्रालयको जिम्मेवारी...