बागमती प्रदेश सभा बैठक: प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन् । आजको बैठकमा सो आर्थिक...