भूकम्प पीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्। आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र...