२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचारका लागि महिला फुटबल टिमकी कप्तान साम्बाले मागिन् आर्थिक सहयोग

अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले हाल घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने शल्यक्रियाको लागि सहयोग आवश्यक भएको जानकारी दिएकी छन्।

साम्बाले घुँडाको एसीएलमा भएको पहिलाको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवै भागमा जटिल चोट लागेको कारण पुन: उच्च स्तरको उपचार आवश्यक रहेको बताइन्। उनी आफ्नो उपचार कतारस्थित अस्पेटार अस्पतालमा गराउने योजना बनाएकी छन्, जहाँ अघिल्लो पटक उनले उपचार गराएकी थिइन्।

एन्फा (एन्फाअस्ट्रेलियाली ए-लिगको वेलिङ्टन फिनिक्स)बाट खेल्दै आएकी साम्बा डेढ महिनाअघि खेलका क्रममा घुँडाको गम्भीर चोटमा परेकी थिइन्। ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो।