२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित

अ+ अ-

काठमाडौँ । इजरायलको रोजगारीमा जान चाहने नेपाली कामदारका लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

विभागका अनुसार २ हजार ३९ जनाले अङ्ग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् ।

इजरायल जान ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

अङ्ग्रेजी पास गर्नेहरुको अन्तरवार्ता, उचाइ र तौल परीक्षण असोज १ गतेबाट हुनेछ । तोकिएको उचाइ र तौल सम्बन्धी मापदण्ड पूरा नहुने उम्मेदवार अन्तरवार्तामा सहभागी हुन पाउने छैनन् ।