अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्व रोक्नुपर्ने मागसहित राजधानीमा प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजले सम्बन्धित कूटनीतिक निकाय अगाडि एकै दिन शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको...