इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गर्यौं : इजरायली सेना
काठमाडौँ । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ । इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको...