तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
दोधारा चाँदनी (कञ्चनपुर) । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु...