एसियाली खेलकुद भलिबल: नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै
काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दै छ ।नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।...