२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा यात्रुवाहक फेरीमा आगलागी, ११२ जनाको सकुशल उद्धार

अ+ अ-

इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक टापु नजिकै बुधबार बिहान एउटा यात्रुवाहक फेरीमा आगलागी भएको छ । पुत्री यास्मिन नामक उक्त फेरीमा आगलागी भएपछि हालसम्म ११२ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

 पश्चिमी नुसा टेङ्गारा प्रान्तको समुन्द्री क्षेत्रमा भएको उक्त दुर्घटना लगत्तै विभिन्न माध्यमबाट उद्धार कार्य अगाडि बढाइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार नजिकै रहेको अर्को फेरीले ३६ जनालाई उद्धार गरी बालीतर्फ फर्काएको छ भने खोज तथा उद्धार निकायको जहाजले ५९ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको छ । त्यसैगरी, इन्डोनेसियाली नौसेनाको जहाजले थप १७ जनाको उद्धार गरेको छ । पाडाङबाईका एक अधिकारीले उपलब्ध गराएको म्यानिफेस्ट विवरण अनुसार उक्त फेरीमा ११४ यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए । हालसम्मको प्राप्त रिपोर्टअनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । 

बालीबाट लोम्बोक टापुका लागि प्रस्थान गरेको उक्त फेरीमा यात्राकै क्रममा अचानक आगलागी शुरु भएको थियो । आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन र यसबारे आधिकारिक अनुसन्धान जारी रहेको बताइएको छ ।

0 Comments