एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । अध्यक्ष ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति...