ईश्वर पोखरेलको दाबी : ‘पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ’
काठमाडौँ । एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्द सत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने,...