ईश्वर पोखरेलले भने-जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो
काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको...