२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरौटीमा छुटे दुर्गा प्रसाईं, कारागारबाट रिहा

अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले बैंकिङ कसुरमा २५ लाख र राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

प्रसाईंले कारागारबाट निस्किएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजे पनि प्रहरीले चढेको गाडी अघि बढाउन भनेसँगै उनले आफ्नो भनाई भने राख्न पाएनन् ।

उनीमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको थियो। अदालतको प्रारम्भिक आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए।

न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। साथै, हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले थप ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।