भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह
काठमाडौँ। एयर इन्डियाले मंगलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत पाकिस्तानबिच युद्ध विरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको हो । तर त्यसपछि पनि सीमावर्ती...