२३ कार्तिक २०८१, शुक्रबार
गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार...