प्रतिकूल मौसमले प्रभावित बन्यो काठमाडौँमा उडान-अवतरण
काठमाडौँ । काठमाडौँमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ...