२३ फाल्गुन २०८१, शुक्रबार
मन्त्री अधिकारीको दाबी : ‘कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ’
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यन्त्रीकरण तथा व्यवसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषि उपजको उत्पादन वृद्धि भएको बताएका छन् । राष्ट्रिय सभाको आजको...