म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात
म्यानमार । म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो पाँच महिनामा १ लाख ३० हजार ४११ टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार...