२० कार्तिक २०८३, शुक्रबार
उदयपुरका र धनुषाका भूमिहीनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी
काठमाडौँ। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहीन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्वासी, कटारी नगरपालिकाका ४ भूमिहीन...