राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात, भृकुटीमण्डपको धारामा २४ सैं घण्टा पानी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्। काठमाडौँको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी...