प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव आज, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी ६६ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा बिहीबार प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे गर्ने प्रतिष्ठानका...