भारतीय विदेशमन्त्री जयशंकरले गरे पुस्तकालय उद्घाटन
काठमाडौँ । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पुस्तकालय उद्घाटन गरेका छन्। भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन्...