काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते खुलामञ्चमा हुने
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेदेखि सुरु हुने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो। काँग्रेसले महाधिवेशनको उद्घाटन...