कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने काँग्रेसको निर्णय तत्काल रोकियो
काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको नेपाली काँग्रेसले तत्कालका लागि उक्त प्रक्रिया अघि नबढाउने भएको छ। काँग्रेस कोशी प्रदेश समितिका सभापति तथा प्रदेश संसदीय...