मनसुनजन्य विपद् उद्धारका लागि तयारी अवस्थामा रहन महानिरीक्षक अर्यालको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको निरीक्षणका क्रममा...