भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्दै नेपाली सेना
काठमाडौँ । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रहरूमा नेपाली सेनाले उद्धार तथा राहत वितरणको कार्य जारी राखेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा परिचालित सेनाको टोलीले आज दोस्रो दिन खोज,...