सुडानमा रहेका नेपालीको उद्धार कार्य जारी, ८ जना आज र ५ जना भोलि नेपाल आउँदै
काठमाडौँ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी...