समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति सांसद थापाको असन्तुष्टि
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले...