विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर संसदमा पटाऔँ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको समिति बैठकले उक्त...