होटल संघको परिपत्रले हलचल : मन्त्रालय र विभाग भन्छन्- ‘गलत प्रचार भयो’
काठमाडौँ । चाडपर्वका बेला सरकारले गर्ने बजार अनुगमन र अनुगमनका नाममा हुने चलखेल कुनै नौलो होइन । कालोबजारी नियन्त्रण र उपभोक्तालाई राहत प्रदान गर्ने भन्दापनि अनुगमनमा जाने निकाय र अधिकारीहरूका...