उद्योग मन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारमा आज भएको भेटमा उनीहरूबीच नेपाल-बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको...