उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा उपभोक्ता अदालत स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । नेकपा ९एमाले०को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज...