चुरोटमा प्रयोग हुने फ्लेवर क्यापसुल तथा ट्याबलेट प्रयोग रोक्ने निर्णयबाट पछि हट्यो संसदीय समिति
काठमाडौँ । चुरोटमा प्रयोग हुने फ्लेवर क्यापसुल तथा ट्याबलेट जस्ता नशालु पदार्थका कारण क्यान्सर जस्तो गम्भीर रोगबाट जनस्वास्थ्यमा असर हुने भन्दै यस्ता पदार्थको उत्पादन, आयात तथा प्रयोगमा निरुत्साहित गर्ने निर्णयबाट...