पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिनँ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताएका छन्। बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित...