उद्योगको लाइन काटेर समस्या समाधान हुँदैन : ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल-२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका...