पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १७ जनाको दर्खास्त स्वीकृत भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार दर्खास्त स्वीकृत...