आयोगले भन्यो : ‘उपनिर्वाचनको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार प्रभावित हुँदैन’
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका...