दुनियाँका सक्षम नेतामा केपी ओली पनि पर्नुहुन्छ : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुनियाँका सक्षम नेताहरूको सूचीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि पर्ने दाबी गरेका छन् । रुपन्देहीको...