संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् । आज किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा...