जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
गोरखा । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गोरखाको सिरानचोक गाउँपालिका-८ मा आज...