‘निर्मला पन्तको हत्याराबारे अनुसन्धान नजिक पुगेका छौँ, जीवी राईबारे पनि कुरा भएको छ’
काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाइ भएका छन् । हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको बताए । ‘निर्मला...