उपमेयर डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हाजिर गर्न पुगे लगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको हो ।...