काठमाडौँ महानगरको उपप्रमुखमा सुनिता झन्डै १४ सय मतले अगाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख पदमा सत्ता गठबन्धन पछाडि परेको छ । नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायमै छ । काठमाडौँमा एमालेका उपप्रमुख उम्मेदवार सुनिता डङ्गोलले अहिलेसम्म दुई हजार मत पाएकी...