उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक...