मेलमिलापबाट भएका विवाद समाधानलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्नेमा उपमेयर शाक्यको जोड
काठमाडौँ । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिको...