राष्ट्रसङ्घका उपमहासचिव र प्रधानसेनापतिबीच भेट
काठमाडौँ । राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् । नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोइक्सलाई...