एक वर्षमा १५ हजारलाई सीप, ५ हजारलाई रोजगारी दिने काठमाडौँ महानगरको योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनिता डङ्गोलले मेला र यसको फाइदाबारे जानकारी दिइन् । उनले १ महिनामा...